प्रदेश नं २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक सम्पन्न

प्रदेश नं २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक विभिन्न निर्णयहरु सहित समपन्न भएको छ । बैठकले निम्नानुसारको निर्णय गरेको छ । १. बाढी पीडितको लागी प्रत्येक जिल्लामा राहतको लागी १० र १०लाख रुपैया, त्रिपाल, खाना लगायत समाग्री उपलब्ध गराउने । २. बाढी पहिरोबाट ज्यान गएकाहरुलाई क्षतिपुर्ति स्वरुप रु ३ र ३ लाख दिने । ३. हेलिकप्टर, … Continue reading प्रदेश नं २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक सम्पन्न